सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ इरानी सैनिकको मृत्यु « Khabarhub

सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ इरानी सैनिकको मृत्यु


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  इरानी सेनाबीच सैन्य अभ्यासका क्रममा आफैँले हानेको मिसाइलले १९ सैनिकको मृत्यु भएको छ ।

हार्मुज स्ट्रेट नजिकै ओमानको खाडीमा सैन्य अभ्यासका क्रममा हानिएको मिसाइलले भुलबस आफ्नै जहाजमा ठोक्किएपछि आइतबार १९ इरानी जलसेनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । अभ्यासका  क्रममा सैन्य उपकरण लैजाने कोणार्क नामको जहाजको लाइट सपोर्टमा क्षेप्यास्त्र ठोक्किएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ४७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना