सनी लियोनीको १० किलोको शर्ट ! « Khabarhub

सनी लियोनीको १० किलोको शर्ट !


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो फिगर बनाउनका लागि बलिउड अभिनेत्री सनी लियोनीले वर्कआउट गरिरहन्छिन् । उनले हालै एक भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोमा उनले १० किलोको त शर्ट नै लगाएकी छिन् ।

उनले उक्त शर्ट लगाएर बच्चालाई लिएर जगिङ गरिरहेकी छिन् । उनले भिडियोको क्याप्सनमा लेखेकी छिन् – वजनी वर्कआउट, १० किलो अतिरिक्त वजनका साथै स्ट्रालर धकेलेर दौडिरहेकी छु । लकडाउन लाइफ ।

सनीले सोमवार आफ्ना तीन बच्चा निशा, नोआह र अशरसँगको तस्वीर शेयर गरेकी थिइन् । साथै उनले मदर्स डेको शुभकामना पनि दिएकी थिइन् ।

उनले आफ्नी आमाको याद आएको पनि बताएकी थिइन् । लकडाउनका बेला सनी अक्सर लाइभमा आएकी हुन्छिन् ।

सनी हालै भारत छोडेर अमेरिका गएकी छिन् । उनले त्यहाँ आफू थप सुरक्षित हुने भन्दै अमेरिका उडेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ६ : ५१ बजे

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा