सगरमाथाबारे भ्रम फैलाएको भन्दै गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन | Khabarhub Khabarhub

सगरमाथाबारे भ्रम फैलाएको भन्दै गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथाबारे चिनियाँ मिडियाले भ्रम फैलाएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुणदलले गोरखामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चिन विरोधी नारा लगाउँदै राँके जुलुस समेत निकालेका हुन। नेविसंघ गोरखा नगरपालिका र तरुण दलद्वारा आयोजित राके जुलुस एवम् पुत्ला दहन कार्यक्रमा उनीहरुले सरकारको समेत विरोध गरेका थिए । उनीहरुले नेपालमा विदेशी हस्तक्षेप हुँदा समेत सरकारले कुटनीतिक पहल नगरेको आरोप लगाएका छन् ।

नेबिसंघ गोरखा नगर सभापति सुमन पन्तको संयोजनमा भएको कार्यक्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरिएको थियो ।उनीहरुले ‘गो ब्याक चाइना’ भारतीय हस्तक्षेप बन्द गर लगायतका नागर लगाएका थिए ।

केही दिन अघि चिनियाँ एक मिडियाले आधिकारिक ट्वीटरबाट सगरमाथा क्षेत्रका केही तस्वीरहरु समेत राखेर सगरमाथा चीनमा पर्ने उल्लेख गरेको थियो ।

यही विषयमा नेपालीहरुले सामाजिक सञ्जालमा समेत चीनको विरोध जनाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ९ : ४५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा