जोर्जियामा हातैले फेरि मतगणना « Khabarhub

जोर्जियामा हातैले फेरि मतगणना


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रपतीय चुनावमा दुई उम्मेदवारबीच थोरै मात्र मतान्तर देखिएपछि जोर्जियामा हातैले फेरि मतगणना गरिने भएको छ ।

जोर्जियामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति-निर्वाचित बाइडनबीच करिब १४,००० मतको अन्तर छ। निकै कडा प्रतिस्पर्धा देखिएका कारण उक्त राज्यले गत हप्ता नै पुनः मतगणना गरिने जानकारी गराएको थियो।

हातले नै मत गन्न अनुरोध गरेको ट्रम्पको चुनावी अभियान टोलीले पारदर्शीरूपमा गणना भए जित्ने दाबी गर्दै आएको छ ।

अभियानका कानुनी परामर्शदाता स्टेफन पासान्टीओले प्रत्येक भोटको जाँच गरिने बताएका छन् ।

दोहोर्‍याएर गरिएका मत गणनाले विगतमा खासै परिवर्तन भने नल्याएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

जोर्जिया राज्यमा हार नै बेहोरे पनि बाइडनसँग राष्ट्रपति बन्न आवश्यक २७० भन्दा बढी इलेक्टोरल मत पुग्नेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ५५ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार