टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु « Khabarhub

टाटा मोटर्सको कार मेला बिर्तामोडमा शुरु


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी ट्रेडिङ्गको आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स प्रा.लि.को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला शुभारम्भ भएको छ ।

कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्ने आयोजकको भनाइ छ ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले ‘अन दि स्पोर्ट् फाइनान्सीङ्ग’ का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्स्चेन्ज लोयल्टी बोनश जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।

मेलामा निशुल्क प्रवेश, अन दि स्पोर्ट् फाइनान्सीङ्ग, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्स्चेन्ज लोयल्टी बोनश फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरु मेलाका प्रमुख आकर्षण रहेको टाटाले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १२ : ३७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र