फेरि बढ्‌यो सुनको मूल्य « Khabarhub

फेरि बढ्‌यो सुनको मूल्य


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पाँचौ दिन विहीबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार ७५ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाला सुन बिहीबार ३ सयले बढेर ७६ हजार रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कायम भएको छ ।

त्यस्तै, चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ११ : ४८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय