दुई लाख घुससहित वन अधिकृत श्रेष्ठ पक्राउ « Khabarhub

दुई लाख घुससहित वन अधिकृत श्रेष्ठ पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत शान्तमाया श्रेष्ठलाई घुस रकमसहित पक्राउ परेको छ ।

आयोगको टोलीले श्रेष्ठलाई नगद दुई लाख तीन हजार रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

श्रेष्ठले प्रयोग गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेकी श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ६ : १८ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको