लामखुट्टेभन्दा मान्छे कति साना ? « Khabarhub

लामखुट्टेभन्दा मान्छे कति साना ?


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा लामखुट्टेहरु कुरा गर्दै :

पहिलो : ओइ, भन् त मान्छेहरु हामीभन्दा कति गुना साना हुन्छन् ?

दोस्रो : कहाँ साना हुनु नि ? लाखौं गुना ठुला हुन्छन् नि ।

पहिलो : हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् ।

दोस्रो : कसरी ?

पहिलो : ए मुर्ख, तिनीहरू हामीभन्दा साना नभए हामी छिर्न नसक्ने झुलमा कसरी छिर्छन् त ?

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ८ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना