प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद « Khabarhub

प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनले उनका फ्यानलाई धन्यवाद दिएका छन् ।

अमिताभसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ देखिएपछि हजारौं फ्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

कोरोना पोजेटिभ देखिएपछि अमिताभलाई हस्पिटलमा भर्ना गरिएको छ । उनी डाक्टरको नियमित सम्पर्कमा छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ११ : ३८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने