हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न « Khabarhub

हस्पिटालिटीको नयाँ प्रोटोकल सम्बन्धि अनलाइन प्रशिक्षण सम्पन्न


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सुरक्षा र सरसफाई प्रोटोकल सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोकल अफ्टर स्कूलले सञ्चालन गरेको अनलाइन प्रशिक्षणमा सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने लक्ष्यका साथ सञ्चालन गरिएको ग्लोकल अफ्टर स्कूलले जनाएको छ ।

होटल, ट्राभल र टुरिज्म उद्योगका सदस्यहरूलाई सुरक्षा प्रोटोकलको बारेमा जानकारी गराउने लक्ष्यका साथ जुलाई २ तारिख सुरु भएको प्रशिक्षण १२ जुलाइमा सकिएको थियो ।

अहिलेको महामारीक अवस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखी प्रशिक्षणको सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : ०७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी