मन्त्रिपरिषद बैठक बस्दै  « Khabarhub

 मन्त्रिपरिषद बैठक बस्दै 


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमवार साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित कार्यसूचीमाथि छलफल हुने खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ५ : ५७ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल