मास्क नलगाई हिँड्ने चार लाख बढी प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

मास्क नलगाई हिँड्ने चार लाख बढी प्रहरीको नियन्त्रणमा


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मास्क नलगाई हिँड्ने चार लाखभन्दा बढीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

गृहमन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार हालसम्म मास्क नलगाई हिँडेका चार लाख १९ हजार ५ सय ३८ जनालाई नियनत्रणमा लिइएको हो ।

जसमध्ये तीन लाख ५४ हजार आठ सय २४ जनालाई सम्झाएर छाडिएको, ३९ हजार पाँच सय ७ जनलाई मास्क दिएर छाडिएको र २५ हजार दुई सय सात जनालाई कारबाही गरिएको गृहमन्त्रालयद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  ९ : २४ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग