व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न अपिल « Khabarhub

व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न अपिल


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्न व्यवसायीहरुसँग अपिल गरेको छ ।

कोरोना महामारी चलिरहेका बेला कतिपय व्यवसायीहरुले म्याद गुज्रेका वस्तु बजारमा विक्रिवितरण गरेको जानकारी आएको भन्दै महासंघले आचारसंहिता पालना गर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

महासंघले आज विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कहिल्यै र कहीकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’

व्यावसायिक आचारसंतिहविपरित काम गरे कानूनअनुसारको दण्ड व्यहोर्नुपर्नेतर्फ सचेत हुन महासंघले आग्रह गरेको छ ।

महासंघले चाडपर्वलक्षित अनुगमन मात्र नभएर वर्षैभरी अनुगमन गर्न समेत सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ५ : ५१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह