व्यवसाय सञ्चालनमा जिम्मेवार बन्न राष्ट्रिय व्यवसायिक पहलको आग्रह « Khabarhub

व्यवसाय सञ्चालनमा जिम्मेवार बन्न राष्ट्रिय व्यवसायिक पहलको आग्रह


२७ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय व्यवसायिक पहलले कोरोना महामारीको यस विषम परिस्थितिमा सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।

पहलले आज विज्ञप्ति जारी गर्दै आम उपभोक्ता सबैमा समेत स्वास्थ्य सुरक्षा सम्बन्धी निर्धारित मापदण्डको पालना गर्न अनुरोध गरेको हो । सुरक्षित समाज निर्माणका लागि आ–आफ्नो जिम्मेवारीलाई अगाडि बढाउन पहलले आग्रह गरेको छ ।

समृद्ध मुलुक निर्माणको लागि असल व्यावसायिक अभ्यासको प्रवर्द्धन एवं कार्यन्वयनमा सम्बन्धित सबै पक्षको सहयोग एवं सकारात्मक योगदान रहेने विश्वास पहलले लिएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘६ महिनाभन्दा लामो लकडाउन तथा निषेधाज्ञाका कारण धराशायी भएका सम्पूर्ण आर्थिक तथा व्यावसायिक क्षेत्रले सकारले लकडाउन खुकुलो पारेसँँगै विस्तारै गति लिन शुरु गरेको छ । यो अवस्थामा आम उपभोक्तासँग जोडिने व्यवसायिक क्षेत्र अझ बढी संवेदनशील हुनु जरुरी छ ।’

उसले केही व्यवसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने वस्तुहरको विक्रिी वितरण भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ विज्ञप्ति-

 

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ६ : ४३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह