ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त अदालतमा उपस्थित « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त अदालतमा उपस्थित


२८ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा उपस्थित भएका छन् ।

विशेष अदालतमा आज उनी अदालतमा उपस्थित भएको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

विशेष अदालतको इजलासमा उनीसँग बयान लिन थालिएको छ । बयानपछि आजै थुनछेक बहस हुनेछ ।

थुनछेक बहस सकिएपछि अदालतले बस्न्यातलाई साधारण तारेख, धरौटी अथवा पूर्पक्षका लागि थुनामा पठाउन सक्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ३ : ४० बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान