इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक ! | Khabarhub Khabarhub

इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक !


२९ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् ।

मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् ।

हालै उनी यस्तै गरी देखिइन् । इलियनाले एक इन्स्टाग्राम पोस्टमा तस्वीर र भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले फरक–फरक खालको भाव देखाएकी छिन् ।

उनले आफ्नो अनुहारको भावलाई लिएर आफैले पनि मजाक उडाएकी छिन् । उनले लेखेकी छिन् – के मैले कहिल्यै स्ट्रेट फेस राख्न सक्छु?

फ्यानले उनको तस्वीरमा कैयन् कमेन्ट गरेका छन् । फ्यानले कमेन्टमा मजाक पनि गरेका छन् । इलियाना आफैले पनि यसलाई रमाइलाका रुपमा लिएकी छिन् ।

 

View this post on Instagram

 

Can I ever keep a straight face? Pic 1: No. Pic 2: uh uh. Pic 3: f—k no haha Pic 4: never mind.

A post shared by Ileana D’Cruz (@ileana_official) on

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  २ : २९ बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ