भारतमा एकै दिन थपिए ६४ हजार संक्रमित, १ हजार बढीको मृत्यु  « Khabarhub

भारतमा एकै दिन थपिए ६४ हजार संक्रमित, १ हजार बढीको मृत्यु 


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा दिनप्रतिदिन तीव्र बन्दै गएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १४२ भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  १ हजार ६ जनाको ज्यान गएको छ । भारतमा सङ्क्रमितको संख्या २४ लाख ५९ हजार नाघेको छ ।

यस्तै कोरोनाका कारण ४८ हजार १४४ जनाको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।

भारतमा अहिलेसम्म १७ लाख ५० हजारभन्दा धेरै निको भएका र ७ लाख ६४ हजारको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ७ : १० बजे

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा