शहरी विकास मन्त्री बने श्रेष्ठ « Khabarhub

शहरी विकास मन्त्री बने श्रेष्ठ


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकास मन्त्रीको जिम्मा कृष्ण गोपाल श्रेष्ठलाई दिएका छन् ।

बुधवार भएको मन्त्रिमण्डल हेरफेरमा उनले सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको जिम्मेवारी तत्कालीन महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई दिएका छन् ।

त्यस्तै अर्थमन्त्रीमा विष्णु पौडेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी ईश्वर पोखरेललाई दिइएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले नै सम्हाल्ने भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ३३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि