अचम्म लाग्ने मानव शरीरका यस्ता छन् केही रोचक तथ्य « Khabarhub

अचम्म लाग्ने मानव शरीरका यस्ता छन् केही रोचक तथ्य


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विज्ञानले मानव शरीरबारे विभिन्न रोचक कुराहरु पत्ता लगाएको छ ।

सुन्दा अनौठा लाग्ने र अपत्यारीला लाग्ने ति कुराहरु तपाईँलाई थाहा नहुन सक्छन् ।

यस्ता छन् मानव शरिर भित्र भएका रोचक प्रसङ्गः

–मानव शरीरमा भएको बोसो करिब सात वटा साबुन बनाउन पर्याप्त छ ।

– तपाईँ लजाउदा तपाईँको पेटको भित्री भाग पनि लजाउँछ ।

– आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भैसकेको हुन्छ ।

– अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ ।

– धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।

– सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ ।

– दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ ।

– पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ ।

– औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।

– पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल