सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो ? « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, कति पुग्यो ?


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यो मंगलबारको भन्दा ७ सयले बढी हो । आइतबार ७५ हजारमा कारोबार भएको सुन सोमबार ७४ हजार ८ सयमा कारोबार भएको थियो ।

माघ महिनाको पहिलो दिनकै सुनको मूल्य बढेको हो । यो महिनामा विवाहका साइत समेत पर्दछन् ।

मंगलबार ७४ हजारमा कारोबार भएको सुन आज भने ७४ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी भने प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र