डाेटीमा भालुकाे आक्रमणबाट वृद्धा घाइते « Khabarhub

डाेटीमा भालुकाे आक्रमणबाट वृद्धा घाइते


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दिपायल- डोटीमा भालुको आक्रमणबाट सिलगढी नगरपालिका-९, कलेनाकी ७५ वर्षीया धनीदेवी साउँद घाइते भएकी छिन् ।

साउदलाई आज दिउँसो घरको आँगनमै बसिरहेका बेला भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भालुको आक्रमणबाट घाइते भएकी साउँदलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : ०३ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच