सुशान्त सिंह राजपुतको आत्महत्या पछि बाहिरिएका दुई रहस्य « Khabarhub

सुशान्त सिंह राजपुतको आत्महत्या पछि बाहिरिएका दुई रहस्य


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनयको निकै राम्रो सम्भावना बोकेर बलिउडमा प्रवेश गरेका सुशान्त सिंह राजपुतले अभिनय गरेका सबै फिल्म हिट थिए ।

उनी राम्रा बलिउड अभिनेतामा गनिन थालेका थिए । तर आइतबार अचानक यिनै अभिनेताले आत्महत्या गरेको खबर बाहिरियो । उनको आत्महत्याले के फ्यान, के दर्शक सम्पुर्ण कला जगतलाई नै दुखि तुल्यायो ।

सुशान्तले आफ्नो निवास मुम्बईको फल्याटमा आत्महत्या गरेका हुन् । त्यहा उनी एक डिलक्स अपार्टमेन्टमा बस्दै आएका थिए । जहाँ ४ फ्ल्याट थियो ।

सुशान्तले त्यस अपार्मेन्टको मोटो रकम तिर्दै आएका थिए । सुरुमा नै भारु १२ लाख ९० हजार डिपोजिट गरेका थिए भने हरेक महिना उनी ४ लाख ५१ हजार भाडा तिर्दथे । यस फल्याटमा सुशान्तले २०२२ सम्म बस्ने सम्झौता गरेका थिए । तर अब त्यो सम्भव छैन ।

सुशान्तका बारेमा बाहिरिएको अर्को समाचार के छ भने उनी यहि बर्ष अर्थात सन् २०२० को नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । उनको विवाहका लागी उनको घर पटनामा तयारी समेत भएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १२ : ३१ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ