ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगे | Khabarhub Khabarhub

ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगे


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका १६६ नेपालीको उद्दार गरिएको छ ।

सलाम एयरको चार्टर विमानमार्फत उनीहरु आज काठमाडौं आइपुगेका हुन्। उनीहरुसँगै एउटा शव समेत ल्याइएको छ।

ओमानबाट सलाम एयरमार्फत आएका यात्रुहरुले ११५ ओमानी रियाल अर्थात् ३६ हजार नेपाली रुपैयाँ तिरेका छन्।

उनीहरु सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : २८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी