ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगे « Khabarhub

ओमानबाट १६६ नेपाली काठमाडौं आइपुगे


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण ओमानमा अलपत्र परेका १६६ नेपालीको उद्दार गरिएको छ ।

सलाम एयरको चार्टर विमानमार्फत उनीहरु आज काठमाडौं आइपुगेका हुन्। उनीहरुसँगै एउटा शव समेत ल्याइएको छ।

ओमानबाट सलाम एयरमार्फत आएका यात्रुहरुले ११५ ओमानी रियाल अर्थात् ३६ हजार नेपाली रुपैयाँ तिरेका छन्।

उनीहरु सरकारले तोकेकोभन्दा सस्तो भाडादरमा स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : २८ बजे

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम– गृहमन्त्री सुधन  गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी