ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी संक्रमित « Khabarhub

ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी संक्रमित


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै बुधबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १९ लाख ३१ हजार २०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३४१ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७४ हजार २६२ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४३ हजार ४३० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : २७ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक