भर्तृहरिका ६ स्मरणीय भनाइहरू « Khabarhub

भर्तृहरिका ६ स्मरणीय भनाइहरू


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भर्तृहरि एक महान् संस्कृत कवि हुन् । संस्कृत साहित्य इतिहासमा भर्तृहरि एक नीतिकारका रूपमा पनि प्रसिद्ध छन् ।

उनका शतकत्रय (नीतिशतक, शृंगारशतक, वैराग्यशतक) की उपदेशात्मक कहानी अहिले पनि चर्चित छन् । उनका केही प्रेरक उद्गार यस्ता छन्ः

१. उपकार गर्नु सबैभन्दा ठूलो धर्म हो भने वैराग्य सबैभन्दा ठूलो मुक्ति हो ।

२. तृष्णालाई नष्ट गरी क्षमतालाई धारण गर ।

३. संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।

४. सत्पुरूष सम्पत्ति पाएर उन्माद हुँदैन ।

५. अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ ।

६. सम्पूर्ण कुराको औषधि शास्त्रले बनाएको छ तर मूर्खको औषधी भने छैन ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १० : ३४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का