अब १ र २ रुपैयाँका सिक्कामा पनि नेपालको नयाँ नक्सा राखिने « Khabarhub

अब १ र २ रुपैयाँका सिक्कामा पनि नेपालको नयाँ नक्सा राखिने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकका निर्णयबारे आज जानकारी गराएका हुन्।

नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति दिइएको हो।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ०८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह