मन्त्रिपरिषद‍्मा मन्त्रालयगत नियमित विषयमा छलफल « Khabarhub

मन्त्रिपरिषद‍्मा मन्त्रालयगत नियमित विषयमा छलफल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकष्मिक बैठक सकिएको छ ।

आजको बैठकमा उल्लेख्य एजेण्न्डा नभए पनि मन्त्रालयगत नियमित विषय मात्रै छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

प्रत्येक सोमबार नियमित बैठक बस्दै आएपनि हिजो (सोमबार) बैठक नबसेकाले आज (मंगलबार) बसेको हो ।

आज बिहान संवैधानिक परिषद् बैठक स्थगित लगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

कोरम नपुगेपछि बैठक स्थगित भएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको थियो।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १ : ४५ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो