सम्भोग अघि महिलाले पुरुषसँग राख्छन यस्ता अपेक्षा | Khabarhub Khabarhub

सम्भोग अघि महिलाले पुरुषसँग राख्छन यस्ता अपेक्षा


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यौन सम्बन्ध भनेको दुई महिला पुरुषबीचको प्राकृतिक आकर्षण पनि हो ।

तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँला भन्ने कौतुहलता भने अधिकांशमा हुन्छ। यस विषयमा कयौं अध्ययन र लेख रचना समेत प्रकाशीत भएका छन ।

पछिल्लो पटक गरिएको एक शोधबाट महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने नयाँ तथ्य बाहिरिएको छ । यौन विज्ञको सहभागितामा ७ सय महिलामा गरिएको अध्यनले महिलाहरु यौन सम्बन्धअघि र यौन सम्बन्धका बेला उनिहरुमा हुने अपेक्षालाई बाहिर ल्याएको छ ।

सम्भोगमै ध्यान होस्  

ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान सम्भोगमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको माया बढी अनुभव हुने बताएका थिए ।

आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

उत्तेजित पारुन्

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ ।

सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

भरसक कण्डम प्रयोग नहोस्

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताएका छन ।

यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो। तर पार्टनर सुरक्षित यौन सम्पर्कमा भए कण्डम नलगाए नै हुन्थ्यो भन्ने चाहाना हुने उनिहरुले बताएका छन ।

राम्रो वातावरण र राम्रो सम्भोग

सम्भोगका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् ।

संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ। भरसक समय लिएर सम्भोग भएकोमा उनिहरु खुशी हुन्छन ।

शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए ।

चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ।

पोजिसनको विविधता

सम्भोगमा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ ।

शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् ।

तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए।

त्यसअतिरिक्त पुरुषले बोकेर तथा पुरुषलाई तल राखेर माथीपट्टी आफू पछाडी फर्केर सम्भोग गर्दा पनि आनन्द हुने महिलाहरुले बताए ।

सधै सामान्य तरिकामा अरुची

अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए ।

अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।

संवेदनशील अंगमा हातको प्रयोग

महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् ।

सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ९ : ४९ बजे

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, जना १० घाइते

धुलिखेल– काभ्रेपलाञ्चोकको भुम्लु, मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना घाइते

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

नेपाल र कतारको प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी

काठमाडौं– दुई दिनको नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम