कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी « Khabarhub

कोरोनाभाइरसको त्रास : आइपीएल छोट्याउने तयारी


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसको जोखिम बढेपछि इण्डियन प्रमियर लिग (आइपीएल) छोट्याउने तयारी भएको छ ।

मार्च २९ देखि सुरु हुने तय भएको भारतीय आईपीएल १७ दिन पछि सरिसकेको छ ।

घोषित नयाँ मिति अप्रिल १५ मा पनि लिग सुरु हुनेमा आशंका ब्याप्त छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले मार्च महिनाको अन्तिमसम्म भाइरसको प्रकोपलाई हेरेर थप निर्णय लिने बताएका छन् । उनले आईपीएललाई छोट्टाएर खेलाउन सकिने समेत बताएका छन् ।

भाइरसकै कारण दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज समेत भारतले रद्द गरिएको छ । गांगुलीले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राखेर सिरिज रद्द गरिएको जानकारी दिएका छन् ।

बीसीसीआईको उच्च अधिकारी र फ्रेन्चाइज टिमसंगको बैठकमा लिगको समय छोटो बनाउने थप ६ उपायको बारेमा छलफल भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ३६ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको