भोलि दुई जिल्लामा सार्वजनिक बिदा « Khabarhub

भोलि दुई जिल्लामा सार्वजनिक बिदा


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

उक्त दिन कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु बिदा दिने निर्णय प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  २ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि