वाईसीएलद्वारा नेता कुँवरको रिहाई माग (विज्ञप्ति सहित) « Khabarhub

वाईसीएलद्वारा नेता कुँवरको रिहाई माग (विज्ञप्ति सहित)


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल)ले पदम कुँवरको रिहाई माग गरेको छ ।

वाईसीएलका कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले  विज्ञप्ति जारी गर्दै प्रहरीले विनाकारण कुँवरलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

प्रदेश तीनका इन्चार्ज समेत रहेका नेता कुँवरलाई प्रहरीले वानेश्वरबाट गत शनिबार गिरफ्तार गरेको थियो।

गिरफ्तार परेका कुँवरले ७ वर्षअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक कार्यक्रममा थप्पड हानेका थिए ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ६ : ०६ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान