लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो « Khabarhub

लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

कोरोना महामारीका कारण लकडाउन हुँदा खपत कम भएर पेट्रोलियम पदार्थको मूल्य घटेकोमा १० दिनयता इन्धनको मूल्य निरन्तर बढेको हो ।

भारतले जुन १ देखि लकडाउन खुकुलो गरेको १६ औँ दिन मंगलबार पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको छ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल प्रतिलिटर भारतीय ७५ रुपैयाँ र पेट्रोल भारतीय ७७ रुपैयाँमा बिक्री भईरहेको छ। यस्तै हवाई इन्धनको मूल्य पनि मंगलबार मात्र १६ प्रतिशतले बढेको छ।

मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ५० पैसा बढेको हो।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ३६ बजे

नेपाली सीमाबाट ५५ किमि पर तिब्बतमा ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं- नेपाल सीमाबाट करिब ५५ किलोमिटर टाढा तिब्बतमा बिहीबार ५

पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्न वर्षमान पुनको सुझाव

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले प्रभावित क्षेत्रको पुनर्निर्माणका

वैदेशिक लगानी ०८१/८२ : प्रतिबद्धताको ११ प्रतिशत मात्रै आयो, लगानी भन्दा लाभांश फिर्ता धेरै

काठमाडौं– नेपालमा वैदेशिक लगानी प्रतिबद्धताको तुलनामा निकै कम वास्तविक लगानी

राहत पारदर्शी र प्रभावकारी बनाउन सांसद केसीको माग

काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले राहत वितरणलाई पारदर्शी,

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ