डीएसपी ढुंगेल साधारण तारेखमा रिहा | Khabarhub Khabarhub

डीएसपी ढुंगेल साधारण तारेखमा रिहा


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डकैतिको आरोप खेपिरहेका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल साधारण तारेखमा रिहा भएका छन् ।

महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको काठमाडौंको एउटा घटनामा पक्राउ परेका अभियुक्तसँग उनको नियमित सम्पर्क देखिएको आरोपमा मुद्दा खेपिरहेका डीएसपी ढुङगेललाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार ढुंगेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो ।

 उनी मुद्दा दर्ता भएसँगै १९ वैशाख २०७६ बाट निलम्बनमा थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ०९ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी