डीएसपी ढुंगेल साधारण तारेखमा रिहा « Khabarhub

डीएसपी ढुंगेल साधारण तारेखमा रिहा


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डकैतिको आरोप खेपिरहेका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल साधारण तारेखमा रिहा भएका छन् ।

महानगरीय अपराध महाशाखाले अनुसन्धान गरेको काठमाडौंको एउटा घटनामा पक्राउ परेका अभियुक्तसँग उनको नियमित सम्पर्क देखिएको आरोपमा मुद्दा खेपिरहेका डीएसपी ढुङगेललाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार ढुंगेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो ।

 उनी मुद्दा दर्ता भएसँगै १९ वैशाख २०७६ बाट निलम्बनमा थिए ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ०९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु