गोंगबुबाट ४ महिलासहित १२ जुवाडे पक्राउ « Khabarhub

गोंगबुबाट ४ महिलासहित १२ जुवाडे पक्राउ


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले गोंगबु गणेशस्थानस्थित एक जुवाअखडाबाट १२ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ छापामारी उनीहरुलाई पक्राउ गरेको हो

महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जुवा अखडामा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।

जुवाखालबाट प्रहरीले २ लाख ७१ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ९ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु