ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढीमा कोरोना संक्रमण


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै बिहीबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १९ लाख ७० हजार ९०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७५ हजार ५२३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख ५५ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३९ हजार ८२२ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ११ : ४१ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान