कोरोना कहर : काठमाडौं-१० मा कडाइ, चिया तथा फुटपाथ पसल सञ्चालनमा समेत रोक « Khabarhub

कोरोना कहर : काठमाडौं-१० मा कडाइ, चिया तथा फुटपाथ पसल सञ्चालनमा समेत रोक


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर १० क्षेत्रमा थप कडाइ गरिएको छ ।

वडा नम्बर १० ले एक सूचना जारी गर्दै सबै फुटपाथ पसल  तथा चिया पसल लगायत बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर बन्द गरिने वडा कार्यालयले जनाएको छ ।

त्यस्तै टेक अवेबाहेकका होटल रेस्टुरेन्ट र अन्य भिडभाड हुने ब्यवसाय बन्द गर्न आह्वान गरेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । काठमाडौं वडा नम्बर १० मा बानेश्वर क्षेत्र पर्छ ।

वडा १० ले जारी गरेको सूचना यस्तो छ-

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : २८ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले