पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै काठमाडौंका ६० वर्षीय पुरुषको उपचारका क्रमम मृत्यु भएको जानकारी दिएको हो ।

ती पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

उनी साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको बिज्ञप्ति

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ८ : १० बजे

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै

मार्तडी-कोल्टी सडकखण्ड : तीन महिनापछि खुलाउन  सुरु 

बाजुरा– पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउने काम