राष्ट्र प्रमुखबाट महारानी एलिजावेथको नाम हटाउने बार्बेडोसको घोषणा « Khabarhub

राष्ट्र प्रमुखबाट महारानी एलिजावेथको नाम हटाउने बार्बेडोसको घोषणा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्रप्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथको नाम हटाउने घोषणा गरेको छ।

उपनिवेशको विल्ला भिरेर बस्ने समय सकिएको बताउँदै बार्बेडोस सरकारले राष्ट्र प्रमुख मानिदै आएको बेलायती महारानी एलिजावेथको नाम हटाएर गणतन्त्र घोषणा गर्ने जनाएको छ ।

यो प्रक्रिया नोभेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने बार्बेडोसकी प्रधानमन्त्री मिया मोट्लीले जनाएकी छन् ।

सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएको बार्बेडोसका जनताले अब आफ्नै मुलुकको नागरिकलाई राष्ट्रप्रमुख बनाउन चाहेको मोट्लीले बताएकी छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार