कोलकाता नाइट राइडर्सको कप्तान परिवर्तन « Khabarhub

कोलकाता नाइट राइडर्सको कप्तान परिवर्तन


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सले कप्तान परिवर्तन गरेको छ।

शुक्रबार कोलकाताले दिनेश कार्तिकलाई कप्तानको जिम्मेवारीबाट हटाउँदै इयोन मोर्गनलाई जिम्मेवारी दिएको हो। लिगको अंक तलिकामा शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सविरुद्व मैदान उत्रिनु अगाडि कोलकाताले कप्तान परिवर्तन गरेको हो।

आज पौने आठ बजे कोलकाता मुम्बईसँग खेल्दैछ। कोलकाता अंक तालिकामा चौथो स्थानमा छ। उसले ७ खेलबाट ८ अंक जोडेको छ। मुम्बई १० अंकसहित दोस्रो स्थानमा छ।

कप्तान कार्तिकले आफुलाई ब्याटिङमा फोकस हुन कप्तानको जिम्मेवारी मोर्गनलाई दिने छलफल भएको बताएका छन्।

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : २८ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा