हावामै कोरोना भाइरस नष्ट गर्ने प्रविधि, ‘युभी कोरोना बोट’ ले फैलिन दिने छैन संक्रमण « Khabarhub

हावामै कोरोना भाइरस नष्ट गर्ने प्रविधि, ‘युभी कोरोना बोट’ ले फैलिन दिने छैन संक्रमण


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले मानिसको जनजीवन पूर्ण रुपमा अस्तव्यस्त बनाइदियो ।

कोरोना कालमा मास्क र सेनिटाइजरको अधिक प्रयोग भयो । कोरोनाबाट जोगिन मानिसले भौतिक दूरी कायम राखे । संसारका कैयन् शहर लकडाउन गरिए ।

कोरोना फैलिन सक्ने भन्दै क्रिकेट तथा फूटबल स्टेडियममा पनि दर्शकलाई प्रवेश गर्न दिइएन । कोरोनाको खोप विकास भइसकेपछि अब भने बिस्तारै जनजीवन सामान्य हुँदै गइरहेको छ ।

यता एलजी कम्पनीले यस्तो प्रविधिको विकास गरेको छ, जसले वातावरणको हावालाई नै सफा गरिदिन्छ । र, कोरोनाको संक्रमण फैलिन दिँदैन ।

एलजीले निर्माण गरेको ‘युभी कोरोना बोट’ ले हावामा कोरोना भाइरस नष्ट गर्ने सामर्थ्य राख्छ । यसको मद्दतले स्टेडियम, स्कूल, कलेज तथा धेरै भीड हुने स्थानमा कोरोना फैलिनमा रोक्न सकिन्छ ।

यसमा अल्ट्राभ्वाइलेट किरण हुन्छन् । जसको प्रयोगले सार्वजनिक स्थलमा हावा सफा गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : १० बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६