सामाजिक सञ्जालबाट टाढिइन् परिणीति « Khabarhub

सामाजिक सञ्जालबाट टाढिइन् परिणीति


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री परिणीति चोपडाले सामाजिक सञ्जालबाट दूरी बढाउने निर्णय गरेकी छिन् । भारतमा चलिरहेको लकडाउनका बेला कलाकार सामाजिक सञ्जालमा झनै सक्रिय भइरहेका बेला उनी भने केही समयका लागि भन्दै सामाजिक सञ्जालबाट टाढिएकी हुन् ।

परिणीतिले लेखेकी छिन् – केही दिनका लागि सामाजिक सञ्जालबाट टाढा हुन जरुरी देखिएको छ, तपाईंहरुसँग फेरि भेट हुनेछ ।

हालै परिणीतिले आफूलाई दुलहीको रुपमा सजाएको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेर फ्यानको मन जितेकी थिइन् ।

करिअरको कुरा गर्नुपर्दा उनी फिल्म ‘सन्दीप और पिंकी फरार’ दर्शकमाझ आउँदैछिन् । यो फिल्ममा अर्जुन कपूरको पनि अभिनय देख्न सकिनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ६ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र