तोलामा २ सय रुपैयाँ घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ « Khabarhub

तोलामा २ सय रुपैयाँ घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा पनि प्रति तोला दश रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ११ : १६ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,