बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ४५ बर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा आज साँझ ५ बजे ती पुरुषको मृत्यु भएको हो। फोक्सोमा निमोनिया भएका उनमा बुधबार मात्रै कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ९ पुगेको छ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ०० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन