यस्तो कुकुर जसको अनुहार मानिससँग मिल्छ ! « Khabarhub

यस्तो कुकुर जसको अनुहार मानिससँग मिल्छ !


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया कुकुरका धेरै प्रजाति हुन्छन् । संसार भर थरि-थरिका कुकुरका प्रजाति पाइन्छन् । कुकुरलाई धेरैजसो मानिसहरूले सौखका लागि पाल्ने गर्दछन्।

केही समय अगाडि अमेरिकामा सार्वजनिक भएको एउटा कुकुरको तस्वीरले मानिसहरू अचम्मित भएका थिए ।

योगी नाम गरेको उक्त कुकुरको अनुहारको बनावट ठ्याक्कै मानिसको जस्तै छ । त्यसैले यो कुकुर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार योगी अमेरिकाको मैसचुसिट्समा बस्ने च्यान्टल डेसजार्डिनबोको हो । यो कुकुरको अनुहार ठेयाक्कै मानिसको जस्तो देखिन्छ ।

च्यान्टलको साथीले यो कुकुरको फोटोलाई मान्छेको अनुहारसँग मिल्ने कुकुर भनेर सामाजिक सञ्जालमा शेयर गरिसकेपछि योगी भाइरल भएको थियो।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ५ : ५३ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग