एमसीसी र सूचना विधेयकको विरोधमा प्रदर्शन « Khabarhub

एमसीसी र सूचना विधेयकको विरोधमा प्रदर्शन


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी अनुदान सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न सरकारलाई खबरदारी गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

एमसीसी तथा सरकारले संसदमा दर्ता गराएको सूचना विधेयक देश र जनताको हीतमा नरहेको भन्दै यसलाई सच्याउन सरकारलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको हो ।

अमेरिकी सहयोग सम्झौता एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक रहेको भन्दै ज्ञानेन्दी शाही नेतृत्वको समूहले प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : १० बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको