नेपालमै उत्पादन भएको स्यानिटाइजर बजारमा आउँदै « Khabarhub

नेपालमै उत्पादन भएको स्यानिटाइजर बजारमा आउँदै


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ ।

कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो ।

विभागले नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर उत्पादन गरेको हो । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर सफल परीक्षण गरेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ३९ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ