एसइई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ « Khabarhub

एसइई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै घुस लिने प्रधानाध्यापक पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको नकटाझिजस्थित जनता माध्यमिक विद्यालयका प्राधानाध्यापक महेन्द्र महतो २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि रजिस्ट्रेसन फाराम नभरेका विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइदिने भन्दै लिएको घुससहित प्रधानाध्यापक महतो पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

गुप्तालाई जनता माध्यमिक विद्यालय नकटाजिझबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : ०२ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग