विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण : डब्ल्युएचओ « Khabarhub

विश्वभर एकैदिन अहिलेसम्मकै धेरै २ लाख ३७ हजारमा कोरोना संक्रमण : डब्ल्युएचओ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्कै सबैभन्दा धेरै २ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित भएका छन् ।

थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन्। यसअघि जुलाई १२ मा सबैभन्दा धेरै १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।

डब्ल्युएचओका अनुसार विश्वमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४० लाख हाराहारी पुगेको छ ५ लाख ९० हजारभन्दा बढीको भएको छ ।

तर, कोरोना भाइरसकै तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले भने विश्वभर संक्रमितको संख्या १ करोड ४१ लाखभन्दा बढी देखाएको छ भने ५ लाख ९९ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा